बिहीबार, १५ चैत २०८०

रम पारखीका लागि विजय डिष्टिलरीले ल्यायो ग्राण्ड माष्टर

समयपोष्ट २०७४ मंसिर १९ गते ४:१४

जावाखेल ग्रूप अफ इन्डष्ट्रिजअन्तर्गतको विजय डिष्टिलरीले  ग्राण्ड माष्टर रम बजारमा ल्याएको छ । अत्याधुनिक प्रविधिद्वारा उत्पादित उच्च गुणस्तरीय ग्राण्ड माष्टर रम उत्कृष्ट स्वादको साथ स्टाइलिस् बोतलमा बजारमा ल्याएको कम्पनीले बताएको छ ।

Advertisement

उक्त रम ७ सय ५०, ३ सय ७५ र १ सय ८० मिलिको बोतलमा उपलब्ध छ । यसको मूल्य क्रमशः १ हजार ४ सय, ७ सय र ३ सय ५० रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री