बिहीबार, १५ चैत २०८०

नेप्से १०.९ अंकले घट्यो

समयपोष्ट २०७४ मंसिर १८ गते ९:३३

सोमबार नेप्से परिसुचक १०.९ अंकले घटेर १५२६.७७ अंकमा झरेको छ । यसदिन १ सय ५७ कम्पनीका १० लाख कित्ता सेयर ५४ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ । आज बुटवल पावर कम्पनीको सेयर सबैभन्दा बढी किनबेच भएको छ । यसदिन होटल  र उत्पादनमुलक समुह उपसुचक बढेका छन् भने अन्य सबै समुह उपसुचकहरु घटेका छन् । आज बाणिज्य बैंक समुह ८.२३,ब्यापार १.४४,विकास बैंक १४.७२,जलविद्युत १.१,फाईनान्स ३.४८,बिमा १०४.५९,अन्य समुह ७.२३,र लघ्वित्त समुह २०.०६अंकले घटेको छ । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री