बिहीबार, १५ चैत २०८०

शिखर इन्स्योरेन्सको बुक क्लोज मिति तय

समयपोष्ट २०७४ मंसिर १८ गते ७:४८

शिखर इन्स्योरेन्सले बुक क्लोज मिति तय गरेको छ । कम्पनीले बार्षिक साधारणसभा प्रयोजनका लागि मङ्सिर २२ देखि पुष ७ सम्म बुक क्लोज गर्ने भएको हो । कम्पनीले आगामी पुष ७ गते साधारणसभा गर्ने निर्णय गरेको छ । मङ्सिर २१ सम्म कायम शेयरधनीहरुले मात्र इन्स्योरेन्सको साधारणसभामा भाग लिन र गत आर्थिक बर्षबाट घोषणा गरेको बोनस शेयर पाउनेछन । कम्पनीले २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताब साधारणसभामा लैजादैछ । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री