बिहीबार, ३ जेठ २०८१

पोखराको बुढीबजारमा एनआर्इसी एशिया बैंकको नयाँ शाखा

समयपोष्ट २०७५ मंसिर १३ गते १२:४३

एनआर्इसी एशिया बैंकले पोखरा महानगरपालिका बुढीबजारमा नयाँ शाखा खोलेको छ।

Advertisement

नयाँ शाखाको बैंकका गण्डकी प्रादेशिक कार्यालय प्रमुख जयन्द्र रावलले उद्घाटन गरे।

योसँगै बैंकको शाखा २ सय ६८ पुगेको छ। बैंकका २ सय ७६ वटा एटिएम, ३७ वटा एक्सटेन्सन काउन्टर १८ वटा शाखारहित बैंकिङ र्इकार्इ रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री