शुक्रबार, २८ वैशाख २०८१

ऐश्वर्याको लागि अभिशेषले राखे सरप्राइज बर्थ डे पार्टी (फोटोफिचर)

समयपोष्ट २०७५ कार्तिक १६ गते ८:०१

ऐश्वर्याले भर्खरै मात्र ४५ औ जन्मदिन मनाएकी छिन् ।

Advertisement

उनी छोरी आराध्या र पति अभिशेष बच्चनसंग जन्मदिन मनाउन गोवा पुगिन् ।

अभिशेषले ऐश्वर्याको जन्मदिन सेलिब्रेट गर्नकै लागि फिल्मबाट ब्रेक लिएर गोवा पुगे ।

Advertisement

उनले त्यहाँ ऐश्वर्याकै लागि सरप्राइ बर्थ डे पार्टी होष्ट गरेका थिए ।

ऐश्वर्याले आफ्नो इन्स्टाग्राममा आफ्नो जन्मदिनका केही फोटोहरु सेयर गरेकीछिन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री