आइतबार, १६ कार्तिक २०८२

ग्लोबल आईएमई बैंकले घोषणा गर्यो लाभांश

समयपोष्ट २०८० कार्तिक १९ गते ११:११

Advertisement

ग्लोबल आईएमई बैंकले लाभांश घोषणा गरेको छ ।

कम्पनीकोआइतबार बसेको संचालक समितिको बैठकले आ.व. २०७९/८० को संचित मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पूँजीको १ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश गरि कुल ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीमा उक्त लाभांश वितरण हुने छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री