शुक्रबार, १४ वैशाख २०८१

सवारी लाइसेन्सको अनलाइन आवेदन बन्द

समयपोष्ट २०७९ कार्तिक १८ गते १७:३०

Advertisement

आगामी मंसिर १ गतेदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन बन्द हुने भएको छ ।

यातायात व्यवस्था विभागले शुक्रबार एक सूचना जारी गर्दै लाइसेन्सको अनलाइन आवेदन प्रणाली अनिश्चितकालका लागि बन्द गरिने जानकारी गराएको हो ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा विभागबाट कर्मचारी खटिनुपर्ने भएकाले सेवा रोकेको विभागले प्रष्ट्याएको छ । सूचना अनुसार अर्को सूचना प्रकाशित नभएसम्मका लागि यो प्रणाली बन्द हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री