शुक्रबार, १४ वैशाख २०८१

नेप्से ६.५६ अंकले घट्यो

समयपोष्ट २०७४ मंसिर ४ गते ९:३२

सोमबार नेप्से परिसुचक ६.५६ अंकले घटेर १४६९.१६ अंकमा झरेको छ । यसदिन १ सय ६० कम्पनीका ११ लाख कित्ता सेयर ३९ करोड रुपैयाँ बराबरमा किनबेच भएका छन् । आज सबैभन्दा बढी एभरेष्ट बैंक लिमिटेडको सेयर किनबेच भएको छ । आज अन्य समुहको उपसुचक २.८९ अंकले बढेको छ भने अरु सबै उपसुचकहरु घटेका छन् । 
आज बाणिज्य बैंक समुह उपसुचक ७ अंकले, ब्यापार समुह ११.५७,होटल २०.८७, विकास बैंक ५.२७,जलविद्युत १३.७७,फाईनान्स ४.२३,बिमा २९.२५,माईक्रोफाईनान्स १०.७६ अंकले घटेका छन् । 
 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री