शनिबार, १५ वैशाख २०८१

बोतल र जारकै पानी दुषित ! वाटर उधोगमा सिलबन्दी

समयपोष्ट २०७४ कार्तिक १७ गते ३:५४

सरकारी परीक्षणले काठमाडौंको नयाँबस्तीस्थित जल प्योर ड्रिङकिङ वाटर प्रालिबाट उत्पादित जार र बोतलका पानी गुणस्तरहीन भएको देखायो ।  पानी गुणस्तरहीन पाईएपछि गत साउन १६ गते खाध् प्रविधि तथा गुण नियन्त्रण विभागले कम्नीविरुद्ध काठमाडौं जिल्ला प्रशासन कार्यालयमा मुद्धा दायर गरेको छ । 

Advertisement

उपभोक्ताले उजुरीका आधारमा अनुमगन गर्दा ब्याच नम्बर ४ का अक्का एक्सप्रेस ब्राण्डको पानीमा कैफियत भेटियो ।  पानीमा कैफियत भएपछि विभागले गत भर्दौ ११ गते महांकालीस्थित पहुपति स्प्रिङ वाटर उधोगमा सिलबन्दी गर्दै उत्पादन रोक्का राखेको छ । नागरिक दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री