मंगलबार, ११ वैशाख २०८१

हेर्नुहोस् ३० करोडको जुत्ता

समयपोष्ट २०७६ कार्तिक २१ गते १२:३५

Advertisement

 

चिनमा मंगलबारबाट दोस्रो चाइना इंटरनेशनल इम्पोर्ट एक्सपो सुरु भएको छ ।

जसको समुद्धघाटन चीनियाँ राष्ट्रपति सि जिन पिंगले गरे । उक्त एक्सपोमा हिरा जडित जुत्ता र गिटार, सुनबाट बनेको ट्वाइलेट मुख्य आकर्षको रुपमा रहेका छन् । उक्त जुत्ताको मुल्य ३० करोड रहेको अन्तराष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् ।

 

 

यो एक्सपो 10 नोभेम्बरसम्म चल्ने बताइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री