शनिबार, ८ वैशाख २०८१

ग्रीनलाइफले ३५ करोडको साधारण शेयर जारी गर्ने

समयपोष्ट २०७६ कार्तिक २० गते १३:१३

Advertisement

ग्रीनलाइफ हाइड्रोपावरले ३५ करोड मूल्यको साधारण शेयर जारी गर्ने भएको छ ।

कम्पनीले कूल ३४ करोड ९६ लाख ४० हजार मूल्य बराबरको ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर बिक्रीमा ल्याउने भएको हो ।

आइपिओ निश्कासनको लागि कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री