मंगलबार, १७ असार २०८२

महालक्ष्मी विकास बैंक र मेरो माइक्रोफाइनान्सको शेयरमूल्य समायोजन

समयपोष्ट २०७६ कार्तिक २० गते १३:०५

Advertisement

नेपाल स्टक एक्सचेञ्जमा महालक्ष्मी विकास बैंक र मेरो माइक्रोफाइनान्सको शेयरमूल्य समायोजन भएको छ।

बुधबार दुबै कम्पनीले गत आर्थिक वर्षको कमाइबाट बोनस वितरण गर्न बुकक्लोज गरेसँगै नेप्सेले कम्पनीको शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य कायम गरेको हो ।

नेप्सेले महालक्ष्मी विकास बैंकको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता १९५ रुपैयाँ ३७ पैसा कायम गरेको छ भने मेरो माइक्रोफाइनान्सको प्रतिकित्ता ४३२ रुपैयाँ ३१ पैसा कायम गरेको छ।

समायोजित मूल्यलाई आधार मानेर बुधबार दुबै कम्पनीको शेयर कारोबार खुलेको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री