सोमबार, ५ साउन २०८२

गण्डकी विकास बैंकको नयाँ शाखा कलंकीमा

समयपोष्ट २०७५ असोज १९ गते ८:१९

गण्डकी विकास बैंक लिमिटेडले काठमाण्डौंको कलंकीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले बिहीबारबाट नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
यससंगै बैंकको शाखासञ्जाल देशभर ७७ वटा पुगेको छ ।

हाल बैंकले ७७ वटै शाखाहरुबाट निक्षेप संकलन, सर्वसुलभ कर्जा प्रवाह गर्नुका साथै ABBS, ATM, ECC/IPS, C-ASBA, MOBILE बैंकिङ्ग सेवा, लघुवित्त सेवा, रेमिट्यान्स लगायतका सेवाहरु प्रदान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री