बुधबार, २६ वैशाख २०८१

कोरोनाभाइरस संक्रमणबाट एकै दिन श्रीमान् श्रीमतीकै निधन

समयपोष्ट २०७७ कार्तिक ५ गते १०:३६

Advertisement

एक दम्पतीको कोरोनाभाइरस संक्रमणबाट एकै दिन निधन भएको छ ।

मोरङको रंगेली नगरपालिका-४ का ८५ वर्षीय श्रीमान् र उनकी ८१ वर्षीया श्रीमतीको १२ घन्टाको फरकमा मृत्यु भएको हो ।

श्रीमानको विराट नर्सिङ होममा र श्रीमतीको मोरङ सहकारी अस्पतालमा मृत्यु भएको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री