बिहीबार, १५ चैत २०८०

दुइतिर अनुहार भएका संसारकै अनौठा ब्यक्ति

समयपोष्ट २०७७ असोज ३० गते १४:०४

Advertisement

यी हुन् बेलायती नागरिक एडवर्ड मोर्दके ।

जो एउटै टाउँकोमा दुई अनुहार लिएर जन्मिएका थिए । एकतिरको अनुहारमा भएका अंगले सबै काम राम्रोसंग गर्न सक्थ्यो भने अर्कोतिरको अनुहारले मुस्कुराउन मात्र सक्थ्यो ।

उनको एक मुहार सुत्दा अर्को उठ्थ्यो । मोर्दकेको दुई अनुहार देखेर मानिसहरु उनी देखि डराउँथे । कतिपयले त उनलाई राक्षस समेत भने । शल्यकृया मार्फत उनलाई चिकित्सकले टाउको छुट्याउने सल्लाह पनि नदिएका भने होइनन् । तर उनले त्यसो गरेनन् ।

उनलाई डाक्टरहरुले दिएको सुझाव अनुसार अपरेसन गर्ने चुनौती मोल्न चाहेनन् । अनुहारको कारण उनी निकै चिन्तित थिए । जसका कारण २३ वर्षको उमेरमा नै देह त्याग गरे ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री