मोबाइल चार्जमा राखेर भिडियो हेर्दा करेन्ट लागेर गयो ज्यान

रोल्पामा मोबाइल चार्जमा राखेर भिडियो हेर्दा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

Advertisement

मृत्यु हुनेमा सुनिल स्मृति गाउँपालिका–१ घोडागाउँका ४३ वर्षीय भरत नेपाली रहेको प्रहरीले जनाएको छ ।

सामान्य वर्षासँगै चट्याङ पर्दा करेन्ट लागेर घाइते भएका नेपालीको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र भृग्री प्यूठानतर्फ लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री