शनिबार, ८ वैशाख २०८१

तामाको भाडामा यि चिजहरु राखेर झुक्किएर पनि नखानुहोस्

समयपोष्ट २०७५ भदौ २८ गते ८:४०

तामाको भाडामा राखेको पानी खाँदा हुँने फाइदाका बारेमा त हामी सबै जानकारनै छौ । तर तामाको भाडामा के राख्न हुँदैन र राखेको चिज किन खानु हुँदैन भन्ने हामीलाई थाहा नहुँन पनि सक्छ ।

Advertisement

अचार तामाको भाडामा कहिलै पनि राख्नुहुन्न । अचारमा भएको तत्व कपर बिषमा परिणत हुन्छ, जसको प्रयोगले स्वास्थ्यलाई हानी गर्छ ।
दूध र दहीलाई तामाको भाडामा राखेर सेवन गर्दा वान्ता हुँने, झाडापखाला लाग्ने,पेट दुख्ने समस्या हुन्छ । लेमन जूस पनि तामाको भाडामा राख्नुहुन्न । यसको प्रयोगले ग्याष्ट्रिक, पेट दुख्ने समस्या पैदा हुन्छ । अमिलो खानेकुरा,अमिलो फलफुल, तरकारी लगायतका चिजहरु तामाको भाडामा राख्नुहुन्न । तामाको भाडामा राखिएका यि खानेकुरा खाएमा कमजोर भइने, अल्छी लाग्ने, रिङ्गटा लाग्ने र बेहोस हुने हुन्छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री