शनिबार, १५ वैशाख २०८१

गोलबजारमा महालक्ष्मी विकास बैंकको नयाँ शाखा

समयपोष्ट २०७७ असोज ९ गते १६:०७

Advertisement

महालक्ष्मी विकास बैंकले बैकिङ्ग सेवाको पहुँच देशभर पु¥याउने उद्देश्यबमोजिम शाखा सञ्जाल विस्तार गर्दै आइरहेको छ ।

यसैक्रममा बैंकले असोज ९ गते शुक्रबारदेखि सिराहाको गोलबजार नगरपालिका वडा नम्बर ४, नयाँ शाखा कार्यालय विस्तार गरी संचालनमा ल्याएको छ ।

उक्त शाखा कार्यालय सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या १०३ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री