बिहीबार, १५ चैत २०८०

स्याङयोङ्ग सुपर डिस्काउन्ट

समयपोष्ट २०७७ असोज ६ गते २०:२८

Advertisement

नेपालको लागि स्याङयोङ्ग मोटर्सको आधाकारिक बिक्रेता एवम् आइएमएस ग्रुप अन्तर्गतको आइएमएस मोटर्सले “स्याङयोङ्ग सुपर डिस्काउन्ट” ल्याएको छ ।

अफर अन्र्तगत ग्राहकहरूले Korean luxury SUV, XLV मा ३ लाख छुट प्राप्त गर्न सक्नेछन् । साथै, ग्राहकहरुले आफ्ना पुराना सवारी Tivoli अथवा XLV सँग एक्सचेन्ज गरेको बापत २ लाख एक्सचेन्ज बोनस् पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

त्यसैगरी कम्पनीले कोभिड वारियर्सहरु (डाक्टरहरू, नर्सहरू, स्वास्थ्य सेवाकर्मीहरू र प्रहरीहरु) लाई थप १ लाख डिस्काउन्ट दिइनेछन् ।

साथै एक वर्ष निःशुल्क बीमा, २५,००० बराबरको निःशुल्क Accessories,सात बर्ष सजिलो फाइनान्सको समेत सुविधा रहेको छ । यस योजनामा
तीन बर्ष वारेण्टी,निःशुल्क सर्भिसिङ्ग (४ पटक वा रिफरल ग्राहकहरूको लागि १ बर्ष सम्म) सुविधा रहेको छ ।

यो अफर अफर २०७७ साल असोज ७ गते देखि असोज २० गते सम्म मात्र हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री