बुधबार, १२ वैशाख २०८१

मनिग्रामले ल्यायो दशैं र तिहारको आकर्षक उपहार योजना

समयपोष्ट २०७३ भदौ २६ गते ३:०५

मनिग्रामका भाग्यशाली ग्राहकले हरेक हप्ता आकर्षक उपहारहरू प्राप्त गर्ने भएका छन् । मनिग्रामले दशैं र तिहारको अवसर पारेर यो आकर्षक उपहार योजना ल्याएको हो ।

Advertisement

यो योजनाअन्तर्गत  मनिग्रामका भाग्यशाली ग्राहकले १० मोटर बाइक, १० रेफ्रिजेरेटर र १० स्मार्ट फोन लक्की ड्रमार्फत जित्न सक्ने कम्पनीले बताएको छ । यो योजना भदौ २५ देखि असोज २४ गतेसम्म लागू हुने जानकारी कम्पनीले दिएको छ ।

यो योजना नेपाल अधिराज्यभर लागू हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री