बिहीबार, १३ वैशाख २०८१

सिईओ पोखरेलको प्रतिबद्धता घोषणामै सीमित : सात लाख भुकम्प पीडितको दसैं टहरामै

समयपोष्ट २०७४ असोज ६ गते २:१५

२०७२ वैशाख १२ को भुकम्पले घर भत्केपछि टहारामा बसिरहेका सात लाख भुकम्प पीडितको दसैं योपटक पनि टहरामै बित्ने भएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सिईओ गोविन्दराज पोखरलेलले दसैंअघि डेढ लाख भुकम्पपीडितलाई टहराबाट घरमा भित्र्याउने भोषणा गरेका थिए । 

Advertisement

बिहीबार घट्स्थापनासंगै बडादसैै सुरु भए पनि घोषणा गरेमध्ये आधा घर पनि बेनन् । प्राधिकरणको तथ्यांकअनुसार बुधबारसम्म घर निर्माण सम्पन्न गर्ने लाभग्रााहीको संख्या ४८ हजार नौ सय २६ पुगेको छ । नागरिक दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री