सोमबार, ५ साउन २०८२

ग्लोबल आइएमई बैंकको दुई नयाँ शाखा सञ्चालनमा

समयपोष्ट २०७६ असोज १२ गते २२:१३

ग्लोबल आइएमई बैंक लिमिटेडले आइतबारदेखि दुईवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले काठमाडौं जिल्लाको नागार्जुन नगरपालिका वडा नं. ५ हरिसिद्धिमा र रोल्पा जिल्लाको रुन्टीगढी गाउँपालिका वडा नं ६ होलेरीमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

नयाँ दुईवटा शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या १४६ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री