शुक्रबार, १४ वैशाख २०८१

सिभिल बैंक र आइएलएफसी मर्ज हुने 

समयपोष्ट २०७३ भदौ १० गते ७:१२

 

Advertisement

काठमाडौं । सिभिल बैंक र आइएलएफसी फाइनान्स मर्ज हुने भएको छ । विशेष साधारणसभाबाट सर्वसम्मतिले मर्जर पारित भएको हो । सभाले दुबै संस्थाको सेयर आदानप्रदान अनुपात पनि पारित गरेको छ । अन्तिम स्वीकृतिका लागि  अब दुबै संस्था राष्ट्र बैंक जानुपर्नेछ । राष्ट्र बैंकले स्वीकृति दिएपछि मात्र दुबै संस्था औपचारिक रुपमा गाभिएर एकिकृत कारोबार गर्नेछन् ।नयाँ बन्ने संस्थाको नाम सिभिल बैंक नै हुने छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री