शनिबार, ८ वैशाख २०८१

म्यानमारका राष्ट्रपति मिन्ट लुम्बिनीमा (फोटोफिचर)

समयपोष्ट २०७५ भदौ १३ गते ९:५४

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा सहभागी हुँन मंगलबार नेपाल आएका म्यानमारका राष्ट्रपति विन मिन्ट लुम्बिनी पुगेका छन् ।

Advertisement

राष्ट्रपति मिन्ट बुधबार हेलिकप्टरमा लुम्बिनी पुगेका हुन् ।

लुम्बिीनमा राष्ट्रपतिलाई पर्यटन मन्त्री रविन्द्र अधिकारी र ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले स्वागत गरे ।

राष्ट्रपति लुम्बिनी पुगेलगत्तै मायादेवी मन्दिरको अवलोकन गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री