बुधबार, १२ वैशाख २०८१

साराले तैमुरलाई बाँधिन् राखी, हेनुहोस् केही सुन्दर तस्विरहरु

समयपोष्ट २०७५ भदौ १२ गते ८:४०

सारा अली खानले भार्इ तैमुरलाई टिका लगाउँदै गरेको तस्बिर इन्टाग्राममा सेयर गरेकी छिन् ।

Advertisement

सारा सैफ अली खानकी पूर्व श्रीमती अमृता सिंहकी छोरी हुन् भने तैमुर करिनाका छोरा हुन् ।

साराले भाई इब्राहिमसंगको तस्बिर पनि सेयर गरेकी छिन् ।


एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री