बिहीबार, १३ वैशाख २०८१

रियलमीको नयाँ प्रस्तुती रियलमी नार्जो ५०ए प्राइम बजारमा

समयपोष्ट २०७९ साउन २६ गते १०:३८

Advertisement

स्मार्टफोन ब्राण्ड रियलमीले रियलमी नार्जो ५०ए प्राइम बजारमा ल्याएको छ ।

अल्ट्रा–स्लीक डिजाइन, शक्तिशाली प्रोसेसर, ५,००० एमएएच ब्याट्री, र एआई–सक्षम क्यामेरा राखिएको यो स्मार्टफोनमा अरु थुप्रै विशेषताहरु समावेश रहेको कम्पनीले जनाएको छ ।

रियलमी नेपालका हेड मुनिष गिरीले भने, ‘नेपाली बजारमा रियलमी नार्जो सिरिज अन्तर्गत नयाँ रियलमी नार्जो ५०ए प्राइम ल्याउन पाउँदा हामी अत्यन्तै उत्साहित छौं । यो नयाँ स्मार्टफोन हाम्रा प्रयोगकर्ताहरूलाई अत्याधुनिक प्रविधिको समग्र अनुभव प्रदान गर्ने अर्को कदम हो । यसमा भएको ६.६ इन्चको एफएचडी डिस्प्ले र ५० मेगापिक्सेल क्यामेरले प्रयोगकर्ताहरूलाई स्मार्टफोनको सेग्मेन्टमा उत्कृष्ट अनुभव प्रदान गर्दछ ।’

सो फोनको मूल्य २१ हजार ७९९ रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री