मंगलबार, ६ चैत २०८०

एन आई सी एशिया बैंकमा रोजगारीको अवसर

समयपोष्ट २०७९ साउन १८ गते १३:५०

Advertisement

एन आई सी एशिया बैंकले विभिन्न पदहरुमा कर्मचारीको माग गरेको छ ।

बैंकले बुधबार एक सुचना जारी गर्दै डिजिटल बैंकिङ्ग, मार्केटिङ, आईटी, ब्लगर, भ्लगर लगायत दर्जनभन्दा बढी पदमा दरखास्त आह्वान गरेको हो ।

वित्तीय क्षेत्रकै सबैभन्दा धेरै रोजगारी सृजना गर्न सफल भएको यस बैंकले बजारमा उपलब्ध उत्कृष्ट प्रतिभालाई रोजगारी दिई उपयुक्त वातावरणमा काम गर्ने व्यवस्था मिलाउन लागेको जनाएको छ ।

यसका लागि इच्छुकले बैंकको वेबसाइट https://www.nicasiabank.com/current-vacancies वा दिइएको QR Scan गरी २०७९ भाद्र १ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरेको बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री