शुक्रबार, ७ वैशाख २०८१

छोरीलाई पछ्याउँदै बाबु ओलम्पिकमा

समयपोष्ट २०७३ साउन २३ गते ७:१८

नवीन अर्याल – नेपालका विचारा खेलाडीहरू! खेल माफियाको इसारामा चल्ने नेपाली खेलकुदमा उनीहरू के नै दबाब दिन सक्थे? आफ्नै पत्ता कट्ने डरले दुवै खेलाडीले ओलम्पिकजस्तो ठूलो प्रतियोगितामा आफूलाई प्रशिक्षण दिने प्रशिक्षक चाहिन्छ भनेर बलियोसँग तर्क राख्न सकेनन्। यसपछि खेल माफियाहरूलाई उनको नाम काटेर पौडी नजानेका व्यक्तिलाई प्रशिक्षक बनाएर एथेन्स लैजान सजिलो भयो।नवीन अर्याल – नेपालका विचारा खेलाडीहरू! खेल माफियाको इसारामा चल्ने नेपाली खेलकुदमा उनीहरू के नै दबाब दिन सक्थे? आफ्नै पत्ता कट्ने डरले दुवै खेलाडीले ओलम्पिकजस्तो ठूलो प्रतियोगितामा आफूलाई प्रशिक्षण दिने प्रशिक्षक चाहिन्छ भनेर बलियोसँग तर्क राख्न सकेनन्। यसपछि खेल माफियाहरूलाई उनको नाम काटेर पौडी नजानेका व्यक्तिलाई प्रशिक्षक बनाएर एथेन्स लैजान सजिलो भयो।नवीन अर्याल – नेपालका विचारा खेलाडीहरू! खेल माफियाको इसारामा चल्ने नेपाली खेलकुदमा उनीहरू के नै दबाब दिन सक्थे? आफ्नै पत्ता कट्ने डरले दुवै खेलाडीले ओलम्पिकजस्तो ठूलो प्रतियोगितामा आफूलाई प्रशिक्षण दिने प्रशिक्षक चाहिन्छ भनेर बलियोसँग तर्क राख्न सकेनन्। यसपछि खेल माफियाहरूलाई उनको नाम काटेर पौडी नजानेका व्यक्तिलाई प्रशिक्षक बनाएर एथेन्स लैजान सजिलो भयो।नवीन अर्याल – नेपालका विचारा खेलाडीहरू! खेल माफियाको इसारामा चल्ने नेपाली खेलकुदमा उनीहरू के नै दबाब दिन सक्थे? आफ्नै पत्ता कट्ने डरले दुवै खेलाडीले ओलम्पिकजस्तो ठूलो प्रतियोगितामा आफूलाई प्रशिक्षण दिने प्रशिक्षक चाहिन्छ भनेर बलियोसँग तर्क राख्न सकेनन्। यसपछि खेल माफियाहरूलाई उनको नाम काटेर पौडी नजानेका व्यक्तिलाई प्रशिक्षक बनाएर एथेन्स लैजान सजिलो भयो।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री