शनिबार, ८ वैशाख २०८१

युनाइटेड इन्स्योरेन्सका अध्यक्ष कार्कीले लिए सपथ

समयपोष्ट २०७६ भदौ ११ गते ११:२६

Advertisement

युनाइटेड इन्स्योरेन्स कम्पनीका नव नियुक्त अध्यक्ष भरत बहादुर कार्कीले सपथ ग्रहण गरेका छन् ।

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले युनाईटेडका अध्यक्ष कार्कीलाई सपथ ग्रहण गराएका हुन् । बैंकिङ क्षेत्रमा लामो अनुभव भएका कार्कीले पहिलो पटक युनाईटेडका अध्यक्षको जिम्मेवारी सम्हालेका हुन् । उनीले यस अघि नेपाल बैंक र नेपाल इन्स्योरेन्स कम्पनीको अध्यक्षको जिम्मेवारी पुरा गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री