शुक्रबार, ७ वैशाख २०८१

‘खल्ती डिजिटल वालेट’ मार्फत रिलायन्स लाईफको बीमा भुक्तानी

समयपोष्ट २०७६ साउन २६ गते १३:४७

Advertisement

रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडका ग्राहकले ‘खल्ती डिजिटल वालेट’ मार्फत बीमा शुल्क भुक्तानी सुविधा प्राप्त गर्ने भएका छन् ।

रिलायन्स र खल्ती डिजिटल वालेट बीच बीमा शुल्क भुक्तानी सुविधा उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको छ ।

सम्झौतासंगै रिलायन्स लाईफ इन्स्योरेन्सका ग्राहकले आफ्नो मोबाईलमा रहेको खल्ती एप मार्फत सिधै बीमा शुल्क भुक्तानी गर्न सक्ने छन् ।

ग्राहकले आफ्नो बीमा शुल्क खल्ती वालेटमा भएको ब्यालेन्स अथवा इन्टरनेट बैंकिङ र मोबाईल बैंकिङ मार्फत सहजै बुझाउन सक्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री