बुधबार, २६ वैशाख २०८१

छविकी पहिली पत्नी हेमाले शिल्पा बिरुद्ध हालिन् मुद्धा,भन्छिन् :श्रीमानले ढाटेको बल्ल थाहा पाए

समयपोष्ट २०७६ साउन ५ गते १८:१७

Advertisement

निर्माता छविराज ओझा र नायिका शिल्पा पोख्रेलको सम्बन्ध लगभग लगभग टुंगिने अवस्थामा पुगेको छ । यी दुईबीचको झगडाले बजार तताईरहदाँ छविकी पहिली पत्नी हेमा ओझाले शिल्पा र छवि बिरुद्ध बहुविवहाको मुद्धा हालेकी छिन् । ओझाले प्रहरी परिसर गौशालामा बहुविवाहको मुद्धा दायर गरेकी हुन् ।

जाहेरीमा हेमाले शिल्पा र छविबीच विवाह भएको आफुले भर्खरै मात्र चाल पाएको बताएकी छिन् । श्रीमान छविले पनि शिल्पासंगको सम्बन्धबारे आएको कुरामा सत्यता नभएको बताएको जहेरीमा उल्लेख छ । मिडियामा यी दुई बिषयमा अत्याधिक चर्चा भएपछि खोज्दै जाँदा दुवैले विवाह गरेको प्रमाण फेला पारेको जाहेरीमा उल्लेख छ ।

यस्तो छ जाहेरीको ब्यहोरा


प्रतिक्रिया

सम्बन्धित सामाग्री