हेर्नुहोस् यसपालि धान दिवसको भाइरल तस्विर
समयपोष्ट
२०७६ असार १६ गते १३:३९
असार १५ अर्थात धान दिवसको अवसरमा खिचिएका तस्विरहरुले यतिबेला सामाजिक सञ्जाल रंगिएका छन् । सबैले आ आफ्नो शैलीमा धान दिवस मनाउँदै गरेको तस्विरहरु पोष्ट गर्न भ्याएका छन् । तर अहिले सामाजिक सञ्जालमा मोडल रितिका जिरेलले राखेको तस्विर भने भाइरल बनेको छ ।
प्रतिक्रिया