शुक्रबार, १४ वैशाख २०८१

बढ्न थाल्यो सेयर बजार

समयपोष्ट २०७५ साउन ८ गते ९:३८

आज सेयर बजारमा १ सय ६० कम्पनीका ११ लाख कित्ता सेयर २९ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ । आज सबैभन्दा बढी नबिल बैंकको सेयर किनबेच भयो । आज नेप्से परिसुचक ४.७७ अंकले बढेर ११९९.२७ विन्दुमा पुगेको छ ।

Advertisement

आज दुई सम्ुह उपसुचक बाहेक सबै समुह उपसुचकहरु बढेका छन् । आज उत्पादनमुलक समुह १९.७४ र लघुवित्त समुह ०.७ अंकले घटेको छ । आज बाणिज्य बैंक समुह ५.२५,ब्यापार ०.४२,होटल ४९.४२,विकास बैंक २.८५,जलविद्युत ३.२४,फाईनान्स २.५९,निर्जिवन बिमा १९.८९,अन्य २.२६ र जिवन विमा समुह २०.६१ अंकले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री