शुक्रबार, १४ कार्तिक २०८२

२९ अर्ब ६६ करोडको ट्रेजरी जारी गर्दै राष्ट्र बैंक

समयपोष्ट २०८० असार १८ गते १२:२०

Advertisement

केन्द्रीय बैंकले २९ अर्ब ६६ करोड ६५ लाख रुपैयाँ बराबरको ट्रेजरी जारी गर्ने भएको छ ।

राष्ट्र बैंकले मंगलबार कूल रकममध्ये २४ अर्ब ६६ करोड ६५ लाख रुपैयाँ पुरानै ट्रेजरीको नवीकरण गरेर बाँकी रहेको ५ अर्ब रुपैयाँको नयाँ ट्रेजरी जारी गर्ने भएको हो ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले असार १८ गते अर्थात् आज दिउँसो ३ बजेभित्र आवदेन दिन सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री