शुक्रबार, १६ चैत २०८०

जिआइसि नेपाल र सिद्धार्थ बैंकबीच बीमा सम्झौता

समयपोष्ट २०७६ जेठ २८ गते १९:०४

Advertisement

जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.( जिआईसि नेपाल) र सिद्धार्थ बैंक लिमिटेडबीच बीमा सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ ।

सम्झौतपत्रमा मंंगलबार बैङ्कका सहायक महाप्रबन्धक अर्जुन भद्र खनाल र इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोटले हस्ताक्षर गरे । सहमतिसंगै बैङ्कका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.ले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्नेछन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री