शुक्रबार, १४ वैशाख २०८१

पुर्वराजाको चिया बगानले १२ बर्ष सम्म पनि तिरेन कर

समयपोष्ट २०७४ जेठ ३१ गते २:२८

पुर्वराजा ज्ञानेन्द्र शाहको स्वामित्व रहेको भनिएको झापाको दमकस्थित हिमालय महालक्ष्मी चिया बगानले १२ बर्षसम्म पनि एकीकृत सम्पत्ति कर नबुझाएको पाइृएको छ । 

Advertisement

आर्थिक बर्ष ०६२, ६३ देखि अहिलेसम्म बगानले नगरपालिकालाई कर नतिरेको दमक नगरापालिकाका कर शाखा प्रमुख टीका दाहालले बताए । करोवार दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री