शुक्रबार, १६ चैत २०८०

टिकटकमा यस्तो बेली डान्स पोस्ट पोष्ट गर्दा ३ बर्ष जेल, २३ लाख जरिवाना (भिडियो)

समयपोष्ट २०७७ असार १६ गते ७:४०

Advertisement

सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्नु इजिप्टकी एक हाई प्रोफाइल बेली डान्सरको लागि निकै महंगो सावित भएको छ । काएरो अदालतले बेली डान्सर सामा एल मैसीले सामाजिक सञ्जालमा अनैतिक र भड़काउने भिडियोहरू पोष्ट गरेको भन्दै ३ वर्ष कैद सजाय र ३० हजार पाउण्ड  नेपाली २३ लाख रुपैयाँ जरिवाना गरेको छ ।

 

https://www.dailymail.co.uk/video/egypt/video-2200578/Video-Egyptian-belly-dancer-Sama-el-Masry-dances-Instagram.html

 

अल मैसी सामाजिक सञ्जालमा पोष्ट भएका फोटो र भिडियो छानविनका क्रममा अप्रिलमा पक्राउ परेकी थिईन् । उनलाई

आफ्नो लोकप्रिय भिडियो टिकटकमा आफ्नो भिडियो पोष्ट गरेकी थिईन् । उक्त भिडियोले समाजमा उत्तेजना फैलाएको आरोप लगाईएको थियो ।
४२ वर्षीय ती बेली डान्सरले ती आरोपहरूको खण्डन गरे र आफूलाई निर्दोष बताइन् । उनले भने कि यी भिडियालाई फोनबाट चोरी गरिएको थियो र सहमति बिनै साझेदारी गरिएको थियो ।

काएरो अदालतले शनिबार फैसला सुनाउने क्रममा भन्यो कि उनले “अनैतिकता“ फैलाउने उद्देश्यले भिडियो सोशल मीडियामा साझा गरेकी हुन् । दोषीले इजिप्टका पारिवारिक सिद्धान्तहरू र मूल्य मान्यताहरूको उल्लंघन गरेको छ ।”एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री