शुक्रबार, १४ वैशाख २०८१

कोरोना महामारीकाबीच मानिस जत्तिकै ठूलो चमेरो फेलापरेपछि…

समयपोष्ट २०७७ असार १५ गते २१:५६

Advertisement

फिलिपिन्समा मानिस जत्तिकै ठूलो चमेरो फेला परेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ६ फिट लामो चमेरो एक व्यक्तिको घरमा झुण्डिएको देखेपछि मानिसको भागाभाग भएको छ ।

सामाजिक सञ्जालमा ठूलो चमेरोको तस्बिर भाइरल बनेको छ ।

अहिले मात्र नभएर यसअघि पनि फिलिपिन्समा ठूलो खालको चमेरो फेला परेको स्थानियले बताएका छन् ।

झुण्डमा रहेको चमेरोको समूह, घर, खेतबारी लगायतका ठाउँमा देखिएपछि तस्बिर खिच्ने र सामाजिक सञ्जालमा हाल्ने लहर नै चलेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री