शुक्रबार, ७ वैशाख २०८१

२ करोड ९० लाखको गाउन !

समयपोष्ट २०७६ जेठ १ गते १४:३७

Advertisement

गत साता लस एन्जल्समा आयोजित बिलबोर्ड म्युजिक एवार्ड समारोह—२०१९ मा सहभागी बलिउड अभिनेत्री प्रियंका चोपडाले एकपटक फेरि क्यामेरा पर्सनको ध्यान आफूतर्फ खिचिन् ।

चोपडा यसरी क्यामेरा पर्सनको आकर्षणमा पर्नुको कारण उनले लगाएको पहिरन तथा गरगहना नै थियो । उक्त समारोहमा चोपडाले लगाएको गाउन तथा गहना २ करोड ९० लाख रुपैयाँ बराबरको भएको बताइन्छ ।

पेजसिक्स डटकमकाअनुसार प्रियंकाको उक्त गेटअपको संयोजन जुहेर मुराद हट कोट्युर नामक कम्पनीले गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री