शुक्रबार, २१ वैशाख २०८१

छविराजले शिल्पालाई ‘मेरो जीन्दगीको सुरुवात तिमीसँगै हुन्छ र अन्त्य पनि तिमीसँग नै ’ भनेपछि…..

समयपोष्ट २०७६ वैशाख २४ गते ११:५६

Advertisement

चलचित्र निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलको बिहे भएको केही बर्ष भएको र उनीहरु अहिले एकसाथ रहँदै आएको चर्चा चल्दै आएको छ । निर्माता छविराज ओझाले आफ्नो फेसबुकमा लेखेको एउटा स्टाटसबाट पनि उनीहरुले नयाँ जीवन सुरु गरेको वुझ्न सकिन्छ ।

छविले स्टाटसमा लेखेका छन्–‘मेरो जीन्दगीको सुरुवात तिमीसँगै हुन्छ र म चाहन्छु यसको अन्त्य पनि तिमीसँग नै होस् । यदि, कोही यो कुरामा केही भन्न चाहन्छ भने अब म त्यो कुरा सुन्ने पक्षमा छैन ।’

छविले शिल्पासँग नै जीवन सुरु भएको र शिल्पासँग नै अन्त्य गर्न चाहेको उल्लेख गरेका छन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री