शुक्रबार, १४ वैशाख २०८१

सेयर बजार ४.३२ अंकले घट्यो, कारोबार रकममा उच्च गिरावट

समयपोष्ट २०७५ जेठ १ गते ९:२६

मंगलबार सेयर बजारमा १ सय ४१ कम्पनीको २ लाख कित्ता सेयर १३ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ । आज सबैभन्दा बढी सेयर मिर्मिरे माईक्रोफाईनान्स डिभलप्मेण्ट बैंकको किनबेच भएको छ । आज नेप्से परिसुचक ४.३२ अंकले घटेर १३३३.८५ अंकमा झरेको छ ।

Advertisement

आज दुई समुह उपसुचक बाहेक सबै समुह उपसुचकहरु घटेका छन् । आज ब्यापार समुह ५.४९ अंकले र उत्पादनमुलक समुह २८.१६ अंकले बढेको छ ।
आज बाणिज्य बैंक समुह ४.२८,होटल समुह ३२.९५,विकास बैंक १०.९६,जलविद्युत १३.१४,फाईनान्स १.३३ बिमा १२.७६, अन्य ०.५३ र लघुवित्त समुह ५.६२ अंकले घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री