मंगलबार, ११ वैशाख २०८१

आइतबार उपत्यकामा सार्वजनिक बिदा

समयपोष्ट २०७५ वैशाख २८ गते १०:०७

आइतबार रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले काठमाडौँ उपत्यकाभित्र सार्वजनिक बिदा हुने भएको छ ।

Advertisement

गृह मन्त्रालयले आज सूचना जारी गर्दै वैशाख ३० गते सार्वजनिक बिदा हुने जानकारी दिएको हो ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री