बुधबार सेयर बजारमा १ सय ५८ कम्पनीका ७ लाख ८५ हजार कित्ता सेयर ३८ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ । आज सबैभन्दा बढी सेयर स्वदेशी लघुवित्त वित्तिय संस्थाको किनबेच भयो ।
आज नेप्से परिसुचक ११.३७ अंकले बढेर १३६०.३८ विन्दुमा पुगेको छ । आज बाणिज्य बैंक समुह २.७१,होटल २३.४५,विकास बैंक समुह ८,जलविद्युत २६.८३,विमा १०७.०१,अन्य १०.०८ र लघुवित्त समुह ४६.३६ अंकले बढेको छ ।
त्यसैगरी फाईनान्स २.९ र लघुवित्त समुह २०.११ अंकले घटेको छ ।







प्रतिक्रिया