बिहीबार, १३ वैशाख २०८१

१५ दिनअघि काठमाडौँ आएका मेयरको कोरोनाबाट निधन

समयपोष्ट २०७८ वैशाख २५ गते २०:४३

Advertisement

कोरोना भाइरसको संक्रमणबाट डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका मेयर ओमबहादुर बुढाको निधन भएको छ ।

सुगर र प्रेसरका बिरामी उनी १५ दिन अघि काठमाडौँमा आएको बताईएको छ । बुढाको कोरोनाका कारण मृत्यु भएको भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री