सोमबार, १७ वैशाख २०८१

१२ घण्टामै ४५ करोड बराबर मदिरा बिक्रि

समयपोष्ट २०७७ वैशाख २४ गते १५:१८

Advertisement

भारतीय सरकारद्वारा मदिरा पसल खोल्ने निर्णय पश्चात पछिल्लो १२ घण्टामै कर्नाटक राज्यमा ४५ करोड बराबर मदिरा बिक्रि भएको छ ।

भारतीय अर्थतन्त्र उकास्न नयाँ उपाय रहेको कतिपयको भनाइ रहेको छ ।

मदिरा पसल खुलेको १२ घण्टा भित्र ४ लाख लिटर बीयर, ८ लाख लिटर सामान्य मदिरा बिक्रि भएको जनाइएको छ ।

कोरोनाको संक्रमणमा रोक लगाउन भारतीय सरकारद्वारा जारी महिनौदेखिको लकडाउनमा मदिरा सेवन गर्ने व्यतिहरुको लागि उत्साह सिर्जाना छ ।

लकडाउनका कारण सम्पूर्ण कार्य ठप्प रहँदा भारतीय अर्थतन्त्र व्यापक मात्रमा प्रभावित भएको थियो । मदिरा बिक्रिले अर्थतन्त्रमा सुधार आउने समेत कतिपयले आकलन लगाएको छ ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री