मंगलबार, २५ वैशाख २०८१

आमाबुबाले पोर्न सामाग्री नष्ट गरिदिएपछि छोराले यस्तोसम्म गरे

समयपोष्ट २०७६ वैशाख १० गते ९:५२

Advertisement

अमेरिकामा एक व्यक्तिले पोर्न सामग्री नष्ट गरिएपछि आफ्नै आमाबुबाविरुद्ध मुद्दा दर्ता गराएका छन् । साथै उनले क्षतिपुर्ति स्वरुप २९ हजार अमेरिकी डलर समेत माग गरेका छन् ।

इन्डियाना राज्यका ४० वर्षीय ती व्यक्तिले १२ वटा झोलामा अश्लील डिभिडी तथा म्यागेजिन संगालेर राखेका थिए । तर उनका आमाबुबाले ती सामाग्री फ्याकिदिएपछि युवकले रुष्ट भएर आमाबुबाविरद्ध मुद्धा दर्ता गरेका हुन् ।

सन् २०१६ मा सम्बन्ध विच्छेद भएपछि इन्डियाना घर भएका ती व्यक्ति मिसिगन ग्रान्ड हेभनमा आमाबुबासँगै बस्दै आएका छन् ।

उनी र उनका पिताबीच इमेलमा यस विषयमा विवाद समेत भएको जनाइएको छ।एजेन्सी

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री