शुक्रबार, २ साउन २०८२

एभरेष्ट बैंकको संचालकमा श्रेष्ठ नियुक्त

समयपोष्ट २०८० वैशाख ११ गते १०:३२

एभरेष्ट बैंकको संचालकमा किरण कृष्ण श्रेष्ठ नियुक्त भएका छन् ।

वैशाख ८ गते सम्पन्न बैंकको संचालक समितिको बैठकले संस्थापक शेयरधनी समुहको तर्फबाट किरण कृष्णलाई संचालक नियुक्त गर्ने निर्णय गरेको हो ।

बैंकका संचालक अरुणमान शेरचनले राजीनामा दिएपछि उनको स्थानमा श्रेष्ठलाई नियुक्त गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री