बुधबार, १२ वैशाख २०८१

युवाको लगानीमा काठमाडौँको सुन्धारामा नयाँ रेस्टुराँ

समयपोष्ट २०७५ वैशाख २ गते ५:५९

युवाको लगानीमा काठमाडौँको सुन्धारामा ‘पिस प्वाइन्ट फुडल्याण्ड’ नामको रेस्टुराँ सञ्चालन गरिएको छ ।

Advertisement

विजय क्षेत्रीसहितका युवाले करीब रु ८२ लाखको लगानीमा सो रेस्टुराँ शुरु गरेका हुन् । क्षेत्रीले सुन्धारामा रहेका रेस्टुराँभन्दा आफूहरूले फरक किसिमको स्तरीय र स्वादिलो खाना खुवाएर ग्राहकलाई संतुष्टि दिने बताउनुभयो ।

रेस्टुराँ नया“ वर्षको अवसर पारेर वैशाख १ गतेदेखि सञ्चालनमा आएको हो ।

‘पिस प्वाइन्ट फुडल्याण्ड’लाई आगामी दिनमा अन्य स्थानमा पनि विस्तार गर्ने सोच रहेको क्षेत्रीले बताउनुभयो ।
रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री