शुक्रबार, १६ चैत २०८०

एभरेष्ट इन्स्योरेन्सकाे सेयरमूल्य समायोजन

समयपोष्ट २०७४ चैत २६ गते ५:३१

नेपाल स्टक एक्सचेञ्च(नेप्सेमा)साेमबार एभरेष्ट इन्स्योरेन्स कम्पनीकाे सेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत बर्ष वितरण गरेको गरेको १० प्रतिशत बोनसपछिको सेयरमूल्य समायोजन गरेको हो ।

Advertisement

नेप्सेले कम्पनीको बोनसलाई समायोजन गरि प्रतिकित्ता १३१४ रुपैयाँ निर्धारण गरेको छ । १८० दिनको सेयर कारोबारको आधारमा भने एभरेष्टको औसत आधारमूल्य १३५२ रुपैयाँ ८२ पैसा कायम भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री