शुक्रबार, १६ चैत २०८०

उकालो लाग्न थाल्यो सेयर बजार

समयपोष्ट २०७४ चैत २५ गते ९:३५

आईतबार सेयर बजारमा १ सय ७६ कम्पनीको २३ लाख कित्ता सेयर ९१ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ । आज सबैभन्दा बढी नबिल बैंकको सेयर किनबेच भयो । आज नेप्से परिसुचक ४४.२६ अंकले बढेर १२९४.६५ विन्दुमा पुगेको छ ।

Advertisement

आज उपसुचकहरु सबै बढेका छन् । बाणिज्य बैंक समुह ३३.२६,ब्यापार ७.६,होटल ८२.५४,विकास बैंक २४.८८,जलबिद्युत ७२.५६,फाईनान्स १०.०६,बिमा ३५८.१,उत्पादनमुलक समुह ५२.१३,अन्य १५.९४ र लघुबित्त समुह ८५.६६ अंकले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री